शिक्षा
शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत
प्रकाशित मिति:
२०८३, असार १८ बिहीबार/ Thursday 07-02-26
काठमाडौँ , असार १८
सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (दशौँ संशोधन) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
तपाईको प्रतिक्रिया