अर्थ/वित्त
यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
प्रकाशित मिति:
२०८३, जेठ १५ शुक्रबार/ Friday 05-29-26
काठमाडौं, जेठ १५
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
त्यस्तै, राजस्व संकलनको लक्ष्य १४ खर्ब ४ अर्ब रुपैयाँ राखिएको जनाइएको छ । अनुदानतर्फ ६१ अर्ब ७४ करोड र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ रहने जानकारी दिइएको छ ।
यसैगरी, आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने तथा चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया