फोटो फिचर
निर्वाचित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो दिन (फोटोफिचर)
प्रकाशित मिति:
२०७९, फागुन २६ शुक्रबार/ Friday 03-10-23
तनहुँ, २६ फागुन
नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
उनले पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । गुह्येश्वरी मन्दिर दर्शन,सुन्दरीजल स्थित बीपी सङ्ग्राहलय अवलोकन समेत गरेका छन् ।
उनले बीपी सङ्ग्राहलय अवलोकनका क्रममा बीपीको शालिकमा माल्र्यापण गरेका थिए । साथै उनले सोही क्रममा वृक्षरोपण समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया