फोटो फिचर
छैँटो व्यास नगर अल्ट्रा म्याराथन (फोटो फिचर)
प्रकाशित मिति:
२०७९, माघ १६ सोमबार/ Monday 01-30-23
तनहुँ, १६ माघ
तनहुँको नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको छैँटो व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ । 
नगरपालिकाले खेलकुद पर्यटनको प्रवद्र्धनको गर्ने उद्देश्यले बिगत ६ वर्षदेखि निरन्तर अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ । 

व्यास ५ स्थित प्रसिद्ध पर्यटकीय स्थल मानहुँकोटदेखी व्यास ८ पुलिमराङसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन आयोजना हुदैं आएको छ ।
तपाईको प्रतिक्रिया